Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगरमा कांग्रेसको जुलुस र मोटरसाइकल ¥याली


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २९ २०७७
  • 4.8K
    SHARES

विराटनगर । सरकारविरुद्ध सडक प्रदर्शन सुरु गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विराटनगरको महेन्द्र चोकमा कोणसभा गरेको छ । विराटनगरको कार्यक्रमका लागि मोरङ जिल्लाभरबाट कार्यकर्ता बोलाइएको थियो ।

कांग्रेस कार्यकर्ताहरुले तीनपैनी चोकबाट मोटरसाइकल र्‍याली निकालेका थिए भने वीरेन्द्र सभागृहदेखि महेन्द्र चोकसम्म जुलुस निकालेका थिए ।

महेन्द्रचोकमा आयोजित कोणसभालाई कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सम्बोधन गरेका छन् । उनले ३ वर्षसम्म सरकारले राम्रो काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएकाले कांग्रेस सडकमा आएको बताए ।

उनले अहिले भ्रष्टाचार सगरमाथाको उचाइ भन्दा पनि माथि पुगेको भन्दै थपे, ‘अहिले सगरमाथाको उचाइ बढेको छ, त्यो भन्दा बढी भ्रष्टाचारको उचाइ बढेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४