Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोस्रो बिहे गर्दै कलाकार मनोज गजुरेल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २४ २०७७
  • 9.6K
    SHARES

काठमाडौं, /  हाँस्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने भएका छन् ।
एक टेलिभिजन कार्यक्रममा बोल्दै कलाकार मनोज गजुरेलले आफू दोस्रो बिहे गर्न लागेको खुलासा गरेका हुन् ।
‘चाँडै नै सबैको शुभकामना, सल्लाह अनुसार मैले कोही साथी जीवनमा जोड्दैछु । हामी जोडिदै छौं ।’ गजुरेलले एपीवान टेलिभिजनसँगको कार्यक्रममा भने । उनले को सँग बिहे गर्न लागेको चाँही खुलाएनन् । उनको दुई वर्षअघि पत्नी मिनासँग सम्बन्धविच्छेद भएको थियो । भने अब केहि समय भित्रै बिहे गर्ने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४