Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सडक प्रयोग गर्न सिकाउँदै ट्राफिक प्रहरी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ४ २०७७
  • 6.9K
    SHARES

काठमाडौं । हिजोआज मुख्य सडक र चोकमा खटिएका ट्राफिक प्रहरीले हातमा एउटा प्लेकार्ड पनि बोकेको देखिन्छ । जसमा सडक प्रयोग र सुरक्षाका बारेमा विभिन्न जनचेतनामूलक सन्देशहरु लेखिएका छन् ।

सवारी साधन चलाउनेहरुलाई ट्राफिक नियम पालना गर्न प्रेरित गर्ने पैदलयात्रीलाई सुरक्षित तरिकाले हिँड्न र बाटो काट्न प्रेरित गरिएका प्लेकार्डहरु उनीहरुले बोकेका छन् ।

जेब्राक्रसिङ र चोकमा ट्राफिक प्रहरी उभिएर सर्वसाधारणले देख्ने गरी प्लेकार्ड लिएका छन् । जसमा लेखिएका हु्न्छन् ‘जेब्राक्रसिङमा पैदलयात्रुलाई प्राथमिकता दिऔ, बाटो काट्दा सडक र दुई तर्फको सवारी साधनको गति गति र अवस्था हेरेर मात्र बाटो काटौं’ आदि ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादव सर्वसाधारणलाई सडक प्रयोग र सुरक्षाका विषयमा जनचेतना जगाउन विभिन्न उपाय अपनाइएको बताउँछन् ।

काठमाडौंका धेरै चोकमा डमी ट्राफिक प्रहरी राखेर उनीहरुको हातमा पनि जनचेतनामुलक प्लेकार्ड राखिएको छ । दसैं तिहार र छठ पर्वको अवसरमा दुर्घटना हुन सक्ने हुनाले यो बेलामा जनचेतना अभियान अझ तीब्र पारिएको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४