Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक महिनामै ५३ करोडको ‘भाइ मसला’ आयात


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक ३० २०७७
  • 7.7K
    SHARES

काठमाडौं । कात्तिकको एक महिनामा मात्रै तिहार लक्षित ५३ करोड ७४ लाख रुपैयाँ बराबरको भाईमसलाको पपिरकाकरा आयात भएको छ ।

कात्तिक एक देखि २७ गतेसम्म ५३ करोड ७४ लाख ७४ हजार ४२२ रुपैयाँ बराबरको भाई मसलामा प्रयोग हुने खाद्य वस्तु तथा मसला आयात भएको विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । चार साता अवधिमा तिहारको भाई मसलामा प्रयोग हुने काजु, नरिवल, बखाम, अलमण्ड, ओखर, पिस्ता, खजुर, छोकडा, अजिर, कीसमीस र सुपारी आयात भएको हो । विभागका अनुसार तिहारकालागि अति आवश्यक मानिने ओखर मात्रै १० करोड ५७ लाख ५१ लाख रुपैयाँ बराबरको ३ लाख ३९ हजार किलो भित्रिएको छ ।

यस्तै ११ करोड ५९ लाख रुपैयाँ बराबरको १२ लाख ६९ हजार किलो नरिवल, १९ करोड ३५ लाख रुपैयाँ बराबरको दुई लाख ४६ हजार किलो काजु पनि चार साता अवधिमा आयात भएको छ ।

६ करोड २८ लाख रुपैयाा बराबरको ९३ हजार किलो बदाम र अलमण्ड पनि तिहारकै लागि नेपाल भित्रिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४