Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य स्थिर


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २३ २०७७
  • 3.6K
    SHARES

काठमाडौं । कोरोना भाइरस संक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उपचार विधी सकिएको र पुर्ण रुपमा स्वस्थ रहेका कारण काममा चाँडैनै फर्कन सक्ने उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

कोरोना संक्रमण भएपछी १० दिनसम्म गरिएको उपचारमा उहाँको स्वास्थ्य स्थीर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ ।

राष्ट्रपति ट्रम्पले भने आज पुन कोभिडको परिक्षण गरिने बताउनुभएको छ । रिपाृेर्ट नेगेटिभ आएमा यसै साताको अन्तमा उहाँले चुनावी र्‍यालीको आयोजना गर्नुहुने छ ।

उपचारकै क्रममा एक निजी टेलिभिजनलाई अन्तर्वार्ता दिदै ट्रम्पले फ्लोरिडा राज्यमा चुनावी सभा गर्ने जानकारी दिनुभएको हो ।

यसअघि उहाँले आफना प्रतिद्धन्द्धी जो बाइडनसंगको बहसमा सामेल नहुने प्रष्ट पारिसक्नु भएको छ । भर्चुअल बैठकमा आफनो समय बर्बाद नगर्ने भन्दै उहाँले बहस बहिस्कार गर्नुुभएको हो ।एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४