Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

८ किलो अफिमसहित चार जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०७७
  • 5.9K
    SHARES

 

रोल्पा । प्रहरीले रोल्पाबाट ८ किलो ३ सय ग्राम अफिमसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम घर भएकी ज्योति घर्ती, निसा पुन, दाङकी दिलप्रभा बुढा, सुर्खेतका मोतिलाल परियार र रोल्पा घर भई दाङ बस्ने यामबहादुर घर्ती मगर छन् । मगर लागूऔषध ओसार्न प्रयोग भएको गाडीका चालक हुन् ।

जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी निरीक्षक शंकर खड्का अनुसार सुलिचौरबाट दाङतर्फ जाँदै गरेको बा १५ च ३७७६ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा ८ किलो ३ सय ग्राम अफिम भेटिएको थियो ।

अफिमबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४