Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सल्लाहकारलाई कोरोना भएपछि ट्रम्प दम्पत्ति क्वारेन्टिनमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १६ २०७७
  • 3.8K
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प क्वारेन्टिनमा बस्ने भएका छन्। ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएपछि ट्रम्प दम्पत्ति क्वारेन्टिनमा बस्न लागेका हुन्। ट्रम्पले ट्विट गर्दै आफूहरू कोरोना परीक्षणका लागि स्वाब दिइसकेको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने एकिन छैन।

अमेरिकी  स्वास्थ्य मापददण्डअनुसार संक्रमितको सम्पर्कमा आएमा व्यक्ति १४ दिन क्वारेन्टिनमा बस्नु पर्छ। ट्रम्प क्वारेन्टिनमा बसेपछि उनको चुनावी अभियान प्रभावित हुनेछ। हिक्स ट्रम्पसँगै एयर फोर्स वानमा  क्लिभल्यान्ड पुगेकी थिइन्। बुधबार मिनिसोटामा भएको र्‍यालीमा पनि उनी सहभागी थिइन्। मिनिसोटामा  हुँदा उनी बिरामी परेकी थिइन्। ट्रम्पसँगै उपराष्ट्रपति माइक पेन्स पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।  

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४