Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा तीन लाख ५० हजार पिस मास्क बाँड्दै नेविसंघ महामन्त्री वैद्य


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १५ २०७७
  • 3.2K
    SHARES

 

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले काठमाडौं महानगरपालिका भित्रका बासिन्दालाई मास्क वितरण गर्ने भएका छन्।

तीन लाख ५० हजार पिस मास्क वितरण शुक्रबारदेखि गर्ने वैद्यको तयारी छ।एक परिवारलाई चार पिस मास्कका दरले वितरण गर्न लागेको वैद्यको भनाइ छ।वैद्यको उक्त अभियानलाई नेपाल तरूण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहले पनि सघाएका छन्।

उनले दुई हजार पिस मास्क वैद्यको अभियानका लागि उपलब्ध गराएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४