Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्यास सिलिन्डर आगलागी हुँदा पाँच घाइते पेप्सीकोला !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १४ २०७७
  • 10.3K
    SHARES

ग्यास सिलिन्डर आगलागी हुँदा पाँच घाइते पेप्सीकोला !

राजधानीको पेप्सीकोलाको एउटा घरमा बुधबार साँझ  ग्यास सिलिन्डरबाट आगलागी हुँदा पाँच जना घाइते भएका छन्। 

महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष बस्नेतले ५ जना घाइते भएको जानकारी दिए। 

प्रहरीकाअनुसार दिउँसो साढे ३ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका-९ हिमालयन टोलस्थित सुनिता कार्कीको घरमा भाडामा बस्नेको कोठामा ग्यास सिलिन्डरबाट आगलागी भएको हो। 

‘सुरूमा ग्यास लिक भएकोजस्तो आवाज आएपछि रेगुलेटर अफ गर्न गएका बेला सिलिन्डर एक्कासी आगोको लप्का निस्किएको देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले भने। 

घटनामा परी घाइते भएकामध्ये १ जना बालकलाई कीर्तिपुर अस्पतालमा पठाइएको छ भने अरू चार जनाको पेप्सीकोलास्थित मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। कीर्तिपुर पठाइएका १२ वर्षीय बालकको मुखमा जलेको छ भने अरूको अवस्था सामान्य छ। 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४