Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५ वर्ष पछि रानी पोखरीले पायो पुनर्जीवन ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १३ २०७७
  • 11.5K
    SHARES

५ वर्ष पछि रानी पोखरीले पायो पुनर्जीवन ?

जन न्युज नेपाल खवर प्रतिनिधि !

५ वर्ष पछि रानी पोखरीले पुनर्जीवन पायो मल्लकालीन राजा प्रताप मल्लले आफ्नी रानीलाई छोराको शोकबाट मुक्त गराउन वि.सं. १७२७ मा बनाएको रानी पोखरी वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो फेरी रानी पोखरी वि.सं. २०७३ बैशाख १२ गते राष्ट्रपति बिध्यादेबि भण्डारीले पुननिर्माणका लागी सिलन्यास गरेकी थिइन् । काठमडौ उपत्यकाको विशेषता झल्काउन पुरातात्विक रानी पोखरीले ढिलै भएपनि पुनर्जीवन पाएको छ । गुम्बज शैलीमा पुनर्निर्माण भइरहेको रानी पोखरी काठमाडौ महानगरपालिका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र उपभोक्ता समितिमार्फत रानी पोखरीको पुन निर्माणको काम भइरहेको छ । 

५ वर्षपछि पुन निर्माणको स्वरुप पाउन थालेको रानीपोखरीमा अहिले करिब २ करोड लिटर पानी पोखरीमा हालिएको र अझै पानी संकलनको कार्य भइरहेको काठमाडौ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताएका छन्

रानी पोखरीको सम्पुर्ण जिम्मा काठमाडौ महानगरपालिकाले पाएको हुदा यसको पुननिर्माण पछि र अघिको रेखदेख लगायतको सम्पुर्ण कार्यमा महानगरपालीकाले आफनो कर्तव्य निर्बाह गरिरहेको छ । रानी पोखरीको काम अब केहि मात्र बाकी  रहेको हुदा चाँडो भन्दा चाँडो काम सकिने डंगोलको भनाइ रहेको छ ।

२०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पबाट क्षेतीग्रस्त भएको रानी पोखरी ऐतिहासिक मात्र नभइ धार्मिक र संस्कुतिक पुरातात्विक र पर्यटन महत्व बोकेको रानीपोखरी लामो समय भइसकेको हुदा कहिले सकिएला भन्ने प्रश्न सवैमा जागेको छ । यो प्रश्नको जवाफ दिन सम्बन्धीत जिम्मेवार निकायले चाँडै जागरुकता देखाउन जरुरी छ । जन आवज टेलिभिजन रिपोटर सावित्री जोशी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४