Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुर महानगरले मदिराको विज्ञापन बोर्डमा कालो पोतिदियो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १२ २०७७
  • 5K
    SHARES

ललितपुर महानगरले मदिराको विज्ञापन बोर्डमा कालो पोतिदियो

ललितपुर महानगरपालिकाले झम्सिखेल क्षेत्रमा रहेका होटल, रेष्टुरेन्टमा रहेको मदिराका विज्ञापनको बोर्डमा कालो पाेतिदिएकाे छ। 

होटल, रेष्टुरेन्टहरुमा राखेको मदिराका विज्ञापन हटाउने उद्देश्यले ललितपुर महानगरले बोर्डमा कालो पोतेको हो। महानगरलाई स्वस्थ, सफा बनाउन मदिराका बोर्डहरु हटाउने अभियान शुरु गरेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।झम्सिखेल क्षेत्रका सबै होटल, रेष्टुरेन्टहरुको प्रवेशद्धारमा मदिराका होडिङ बोर्ड राखिँदै आएको थियो। ललितपुर महानगरले यसअघि कुपन्डोलदेखि कुमारीपाटीसम्म फुटपाथ निषेधित क्षेत्र घोषणा गरेको थियो।

पैदल यात्रुलाई फुटपाथमा हिँड्न दिउँ अभियान शुरु गर्दै महानगरले कुपन्डोलदेखि कुमारीपाटीसम्म फुटपाथ निषेधित क्षेत्र घोषणा गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४