Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले लिने निर्णय अपरिपक्व 


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ९ २०७७
  • 7.9K
    SHARES

सरकारले लिने निर्णय अपरिपक्व 

जन न्युज नेपाल खवर नमुना दहाल कार्की

चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस-{कोभिड–१९}ले गर्दा नेपालमा मात्र नभई विश्वले नै ठुलो  मार खोप्नु परेको छ  । नेपालमा यसको प्रकोप फैलिए संगै रोकथामका लागी भन्दै करिब ५ महिना लक डाउन र १ महिना निषेधाआज्ञा गर्दा मुलकाले अर्थतन्त्रमा  ठुलो नोक्सानी त व्यहोर्नु परेको छ नै साना व्यवसायीहरु र आम सर्वसाधारण यसको मारमा परेसंगै अहिले सरकारले पुर्ण रुपमा लक डाउन हटाई सकेको छ ।

अर्थतन्त्रमा लकडाउनले गर्दा चरम असर परेपछि  लक डाउन पूर्ण रुपमा  खोलेको भएता पनि सरकारले लिने निर्णय अपरिपक्व  भएको भन्दै  व्यापारीले गुनासो गरेका छन् । सरकारले जसरी कुनै  तयारीविना नै लकडाउन सुरु गरेको थियो, त्यसरी नै हटाईएको छ  बजार खुला गरेपनि कोरोनाको त्रास जिवितै हुदा  व्यापार शुन्य रहेको व्यापारी बताउन्छन्  । 

 भौतिक दुरी कायम राखेर बजार संचालनमा छन् कि छैनन् यस प्रति सरोकारवालको ध्यान जान सकेको छैन । भने ६ महिना सम्म व्यापार नहुदा लक डाउन खुले संगै व्यापार गर्ने कि नगर्ने  भन्ने चिन्ता अहिले व्यापारी लाई परेको छ । उनीहरु भन्छन् सरकारले जनताका कुरामा ध्यान दिन सक्दैन सरकार आफ्नै समस्यामा अल्झिएको हुदा कसरी हाम्रो कुरा सुन्छ । लक डाउन पुर्णरुपले हट्यो पनि अब व्यापार कसरी गर्ने  ।

 कोरोना संक्रमण सुरु भएपछि मानिसको जीवनशैलीमा केही परिवर्तनहरु देखिएको छ। सरकारले लकडाउन खुला गरे पनि कोरोनाको जोखिम दिनप्रतिदिन बढ्ने क्रम जारी छ । कोरोनाको संक्रमण जति नै उच्च हुदै गएको छ त्यति नेपालीहरुका ठुला चाडपर्बहरु पनि बिस्तारै नजिकिएका हुदा यस तर्फ सरकार ,सरोकारवाला, निकाय र आमसर्वसाधारणले परिपक्वता देखाउन आवश्यक  छ ।

क्यामेरामा प्रभाकर पोख्रेल साथमा जन आवाज टेलिभिजन सह -सम्पादक नमुना दहाल कार्की काठमाडौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४