Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डा . कोइराला कोरोना मुक्त


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ८ २०७७
  • 3.5K
    SHARES

डा . कोइराला कोरोना मुक्त
गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमा बस्नु भएका नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइराला पछिल्लो रिपोर्ट नेगेटिभ आएको उहाँका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् । कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बस्नु भएका कोइराला ज्वरो आउने लगायतका समस्या देखिएपछि ओम हस्पिटलमा भर्ना हुनु भएको थियो । अहिले भने कोइरालाको स्वास्थ्य अवस्था राम्रो रहेको र अबको एक हप्ता सम्म  कोइराला घरमै आइसोलेसनमा बस्नुहुने स्वकीय सचिवले  जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४