Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युवाहरुले गरे डा. गोविन्द केसीको समर्थनमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ७ २०७७
  • 4.8K
    SHARES

युवाहरुले गरे डा. गोविन्द केसीको समर्थनमा 
मेडिकल शिक्षा सुधारको माग राखेर १९ औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा युवाहरुले बुधबार काठमाडौँको त्रिचन्द्र कलेज अगाडि समर्थनमा प्रदर्शन गरेका छन् ।


जुम्लामा अनशन बसेका डा.केसीलाई मंगलबार काठमाडौँ ल्याएको थियो । उनी अहिले शिक्षण अस्पताल महाराजगञ्जमा अनशन बसेका छन् । युवाहरुले डा. केसीका माग पूरा गर्न सरकारलाई गर्ने पर्ने भन्दै १९ औँ सत्याग्रहमा बसेको डा. केसीलाई आज १० दिन बितिसक्दा पनि सरकारले व्यवास्ता गरेका र मंगलबार जबरजस्ती उनलाई प्रहरीले ट्रमा लगेपनि त्यसको केही घण्टामै डिस्चार्ज गरिएका भन्दै प्रदेशन गरेका छन् । उनीहरुले भनेका डां केसीका माग जायज भएको हुदा सरकारले डां केसी माग पुरा गर्ने पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४