Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप गोकुलगंगाका १ जना महिला सहित ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ५ २०७७
  • 5.4K
    SHARES

रामेछाप गोकुलगंगाका १ जना महिला सहित ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि !

जन न्युज नेपाल खबर प्रतिनिधि नमुना दहाल कार्की :- 
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार यहि असोज २ गते गाउँपालिकाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका २७ जनामध्ये ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमण हुनेमा १ जना महिला र ७ जना पुरुषमा रहेका छन् ।
जसमध्ये गोकुलगंगा गाउँपालिकाका वडा नम्बर ६ का २२ वर्षका पुरुष , वडा नम्बर ४ का विभिन्न उमेर समुहका ५ जना पुरुष वडा नम्बर ४ कै २६ वर्षकी महिला र १२ वर्षका बालकमा समेत कोरोना संक्रमण पुष्टि भइसकेको छ । भने अहिले उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनस्वास्थ्य अधिकृत थापाले जन न्युज नेपाल खवरलाइ  जानकारी दिएका छन् । भने सो बिषयमा गोकुलगंगा गाउपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारसंग बुझ्दा उहाले  पनि आठ जनामा कोरोना संक्रमण पुष्टि भएको र अबको दिनमा हामी सबैले सचेत बनेर बस्न सामाजिक दुरी कायम गरेर बस्न सबैलाई अनुरोध गरिएको बताउनु भएको छ भने आफु पनि बचौ र अरुलाई पनि बचाऊ साबुन पानीले हात धोऔ सेनिटाजर प्रयोग गरौ । कोरोना  भगाउ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४