Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यानाडाका पूर्व प्रधानमन्त्री जोन टर्नरको निधन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ५ २०७७
  • 3.3K
    SHARES

क्यानाडाका पूर्व प्रधानमन्त्री जोन टर्नरको निधन
क्यानाडाका पूर्व प्रधानमन्त्री जोन टर्नरको ९१ वर्षको उमेरमा टोरोन्टोमा निधन भएको छ । क्यानाडाको स्थानीय टेलिभिजनका अनुसार टर्नरले शुक्रवार राति टोरन्टो स्थित आफ्नै निवासमा अन्तिम सास फेरेका छन् ।
उनले सन् १९८४ मा क्यानाडाको १७ औं प्रधानमन्त्रीको रूपमा शपथ टर्नरको जन्म सन् १९२९ मा इङल्याण्डमा भएको हो । बाल्यकालमा क्यानाडा बसाइसराइ गरेका टर्नरले सन् १९६२मा लिभरल पार्टीबाट क्यानाडाको राजनीतिमा प्रवेश गरेका हुन् ।
उनले सन् १९६८ देखि १९७५ सम्ममा तत्कालीन प्रधानमन्त्री पियरे ट्रूडोको नेतृत्वमा न्याय तथा वित्त मन्त्रीको रुपमा काम गरेका थियो । सन् १९७५ मा अचानक पद छोडेपछि उनी १९८४ सम्म राजनीतिबाट अलग भएका टर्नरले ७९ दिनका लागि मात्र प्रधानमन्त्रीको पद ग्रहण गरेका थियो । क्यानाडाको राजनीतिक इतिहासमा यो दोस्रो छोटो अवधि समेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४