Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा एकै दिन १,१३० जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ५ २०७७
  • 3.3K
    SHARES

भारतमा एकै दिन १,१३० जनाको मृत्यु 

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन एक हजार एक सय ३० जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ९ सय ६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४ लाख ८७ हजार पाँच सय ८१ पुगेको छ । भारतमा कुल मध्ये संक्रमितमध्ये अहिले पनि दश लाख तीन हजार दुई सय ९९ जना संक्रमित अवस्थामै रहेका छन् ।
कुल संक्रमितमध्ये ४३ लाख ९६ हजार तीन सय ९९ जना भने संक्रमणमुक्त भइसकेका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म ६ करोड ४३ लाख ९२ हजार पाँच सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ ।
भारतको महाराष्ट्र प्रदेशमा सबै भन्दा बढी संक्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि दुई लाख ९८ हजार ५८३ जना संक्रमित रहेका छन् । भने कर्नाटकमा एक लाख एक हजार १४८ जना संक्रमितहरु छन् । तेस्तै आन्ध्र प्रदेशमा ८१ हजार सात सय ६३ जना संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४