Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैतडीमा पिसिआर मेसिन सञ्चालनमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १ २०७७
  • 6.2K
    SHARES

बैतडीमा पिसिआर मेसिन सञ्चालनमा
बैतडी बैतडीमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि पिसिआर मेसिन सञ्चालनमा आएको हो । बिहीबार औपचारिक कार्यक्रम गरी मेसिनको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ,कृष्णराज सुवेदी र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका छन् ।

सामाजिक विकास मन्त्री सुवेदीले उक्त कार्यक्रममा बोल्दै यो कोरोना महामारीकाबीच प्रयोगशाला स्थापना गरी हुदा मेसिन सञ्चालनमा प्रदेश सरकार पूर्ण रुपमा सहयोग गर्ने भएको र पिसिआर मेसिन सञ्चालनका लागि जनशक्ति, उपकरण र बजेट अभाव हुन नदिने जनाएका छन् ।
कोरोना भाईरस संक्रमणको परीक्षण दायरा बढाउन र आम सर्वसाधारले कोरोना परीक्षणका लागि बाहिर जानु पर्ने बाध्यता अन्ते गर्न बैतडीमा प्रयोगशाला बनाइएको उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४