Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिरहामा साढे सात हजार किलो प्याजसहित पसल सञ्चालक प्रहरी नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १ २०७७
  • 2.6K
    SHARES

जन न्युज नेपाल खवर प्रतिनिधि सिरहा

सिरहा / कालोबजारी गरेको अभियोगमा सिरहामा साढे सात हजार किलो प्याजसहित पसलका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार अनुगमन टोलीले ७ हजार ४ सय ४० किलो प्याजसहित सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जन न्युज नेपाल खवरलाइ जानकारी दिए।

गोलबजार, मिर्चैया र लहानका बजारको पसल र गोदाममा प्रहरीले छापा मारेको थियो। प्याजको कालोबजारी भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहित उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा जिल्ला प्रहरीबाट खटेको टोलीले बिक्रीको लागि राखिएको प्याज पसल तथा गोदामबाट सञ्चालकलाई नियन्त्रणमा लिइएको घिमिरेले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४