Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खुला सिमानाका कारण भारतबाटआवात जावत तथा अवैध चोरी पैठारीलाई अझै कायमै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३० २०७७
  • 8.3K
    SHARES

खुला सिमानाका कारण भारतबाटआवात जावत तथा अवैध चोरी पैठारीलाई अझै कायमै !
वीरगञ्ज, पर्सा जिल्लाको सिमा नाकामा सुरक्षा निकायको टोलीद्वारा नाकाको निरीक्षण गरिएको छ ।सशस्त्र प्रहरी बल प्रदेश २ छिन्नमस्ता बाहिनी का प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी कृष्ण भक्त ब्रह्मचार्य सहितको सुरक्षा निकायको टोलीले क्षेत्र  नं १ / क्षेत्र न . २ संग सिमा जोडिएको पर्साको विभिन्न सिमा नाकाको निरीक्षण गरेका हुन ।
सुरक्षा निकायको टोलीद्वारा वीरगञ्जको मुख्य भन्सार नाका मितेरी पुलको जर्जर अवस्थाको अवलोकन तथा इनर्वा, बलिरामपुर, छपकैया, लगाएतका नाकामा पुगेर त्यहाँको अवस्था बारे अवलोकन गरेका थिए । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले सिमा सिल गरेपनी खुला सिमाको भएका कारण भारतबाट नेपाल तर्फ आवात जावत तथा अवैध चोरी पैठारीलाई कायमै भएका कारण कडाइ तथा नियन्त्रण गर्न पर्साका सांसद लक्षमणलाल कर्ण, प्रदिप यादव, पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला समन्वय समितीका सभापति नेक महमद अंसारी, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र  खडकाको समुह सिमा क्षेत्रमा निरीक्षणका गर्ने गएका थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४