Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परीक्षणमा सहभागी एकजना बिरामी भएपछि अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २४ २०७७
  • 8.8K
    SHARES

परीक्षणमा सहभागी एकजना बिरामी भएपछि अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल

जन न्युज नेपाल खवर पर्तिनिधी

काठमाडौं । अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायलमा सहभागी एकजना बिरामी हुँदा भ्याक्सिनको ट्रायल रोकेको छ ।

कोभिड नियन्त्रणका लागि भ्याक्सिनको मानव परीक्षणका क्रममा एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड र एस्ट्राजेनेका युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोकेका हुन् ।

परीक्षणमा समावेश एक व्यक्ति विरामी भएको र उसको रोगबारे पूर्ण जानकारी प्राप्त नभैसकेकाले तत्काल का लागि परीक्षण रोकिएको जनाइएको छ ।

यो रुटिन स्थगन नै भएको युनिभर्सिटीले जनाएको छ । अहिले संसारभरी करिब एब दर्जन बढी स्थानमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ ।

यसमध्ये तेश्रो चरणमा रहेको अक्सफोर्डको परीक्षण सबैभन्दा अघि रहेको विश्वास गरिएको छ ।

भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा करिब ३० हजार मानिस सहभागी भएको बताइन्छ ।

ठूला परीक्षणमा यस्तो समस्या आउने सम्भावना भैरहने विज्ञहरु बताउँछन् ।

ट्रायलका बिरामीको रोगको कारण पत्ता नलागुन्जेल ट्रायल रोक्ने प्रावधान नै भएको युनिभर्सिटीले स्पष्ट पारेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४