Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेइमार र डि मारियापछि एमबाप्पेलाई पनि कोरोना


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २३ २०७७
  • 10.5K
    SHARES

नेइमार र डि मारियापछि एमबाप्पेलाई पनि कोरोना

पेरिस सेन्ट जर्मेन (पिएसजी) तथा फ्रान्सका फरवार्ड केलियन एमबाप्पेलाई कोरोना भाइरसको संक्रमण भएको छ।

कोरोना पुष्टि भएसँगै उनले राष्ट्रिय टिम छाडेका छन्।

अब उनले युइएफए नेसन्स लिगअन्तर्गको खेल गुमाउनेछन्। फ्रान्सले मंगलबार पेरिसमा क्रोएसियाविरुद्ध खेल्दा एमबाप्पे अनुपस्थित रहनेछन्। खेललाई सन् २०१८ को विश्वकपको फाइनलको रिम्याचको रुपमा लिइएको छ। यसअघि उनले शनिबार स्विडेनविरुद्धको खेलेका थिए। जुन खेलमा उनले विजयी गोल गरेका थिए।

 ६ दिनअघि फ्रेञ्च लिग वान च्याम्पियन पिएसजीका ब्राजिलियन फरवार्ड नेइमारसहित तीन जना खेलाडीलाई कोरोना भएको थियो। नेइमारसँगै पिएसजीका एन्जल डि मारिया र लिएन्द्रो पारेडेसलाई पनि कोरोना संक्रमण भएको थियो। च्याम्पियन्स लिगको फाइनलपछि नेइमार, डि मारिया लगायत पिएसजीका खेलाडी छुट्टी मनाउन गएको थियो।

जसका कारण उनीहरूलाई कोरोना सरेको बताइएको थियो।

#{Corona#Positive#}

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४