अमृत शाहि ठुकरी द्वारा अभिनियत तिम्रो नसालु बोलको नयां गित सार्वजानिक ” भिडियो सहित !
जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौ
हेर्नुहोस भिडियो :-
काठमाडौ / अमृत शाहि ठकुरीद्वारा अभिनियत तिम्रो नसालु गितको बोल शुक्रबार सार्वजानिक भएको छ । गायक बलराम पाण्डको स्वर रहेको उक्त गितको टंक बुडाथोकिको संगित रहेको छ । गितको भिडियोमा कलाकारहरु सम्राट चौलागाई, किरन घिमिर र मोनिका तामाङले अभिनय गरेका छन् । मेकअप तर्फ राधिका बस्नेत भट्टराई र छायाँकन, निर्जन महत ,सम्पादन ,निर्देशन अमृत शाहि ठकुरी आफैले गरेका छन् । माया प्रेमका भावहरु तथा शब्द चित्रको माध्यमबाट गितमा समेटिएको छ । वस्यक केटाकेटीले माया प्रेमका लागी गर्न यो गित ठटौली भाषा रमणिय स्थानमा छायाँकन गरिएको छ ।