Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाराजगञ्ज वृत्तमा थुनुवामा देखियो कोरोना, सम्पर्कमा आएका पाँच जना प्रहरी पनि संक्रमित  :


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ७ २०७७
  • 2.9K
    SHARES

महाराजगञ्ज वृत्तमा थुनुवामा देखियो कोरोना, सम्पर्कमा आएका पाँच जना प्रहरी पनि संक्रमित  :

जन न्युज नेपाल खवर प्रतिनिधि

 

मनमैंजुमा हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत साउन ३० गते राति मनमैंजुको एक खाजा घरमा विवाद हुँदा ती व्यक्तिले नुवाकोटका लक्ष्मण रिमाल तामाङको हत्या गरेका थिए। उनले तामाङमाथि चक्कु प्रहार गरी घाइते बनाएका थिए भने अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले उनलाई हत्या भएको २४ घण्टा नबित्दै माछापोखरीस्थित एक गेष्ट हाउसबाट पक्राउ गरेको हो। उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

कन्ट्याक्ट ट्रेसिङ गर्दा सम्पर्कमा आएका पाँच जना प्रहरीमा पनि संक्रमण देखिएको छ।

उनीसँगै सम्पर्कमा आएका अन्य पाँच जना प्रहरीमा पनि संक्रमण देखिएको छ,’उनले भने,’अहिले सबैलाई उपचारको लागि विभिन्न आइसोलेसनका पठाइएको छ।‘ हत्याका आरोपीत् लाइ भने महाराजगञ्ज वृत्तमा राखिएको थियो।उनले जन न्युज नेपाल खबरलाई जानकारी दिए ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४