Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार र सशस्त्र प्रहरी मिलेर भारतबाट रासायनिक मल तस्करी गरेर ल्याउने गरेको भन्दै बिओपि घेराउ ।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ३२ २०७७
  • 5.9K
    SHARES

पकहा मेनपुर, पर्सा ।
पत्रकार र सशस्त्र प्रहरी मिलेर भारतबाट रासायनिक मल तस्करी गरेर ल्याउने गरेको भन्दै बिओपि घेराउ ।

जन न्युज नेपाल खवर  पर्सा प्रतिनिधि

पर्सा  / पत्रकार र सशस्त्र प्रहरी मिलेर भारतबाट रासायनिक मल तस्करी गरेर ल्याउने गरेको भन्दै आज पकाहामैनपुर गाउँ पालिका को धोरे नाकामा स्थानीय ले बिओपि घेराउ गरेका हुन् । आफुलाई पत्रकार बताउने स्थानिय र सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई मिलाएर भारतबाट रासायनिक मल लिएर आए पछी स्थानियहरु विरोधमा उत्रिएका पछि थिए । स्थानियले पत्रकार भन्ने ब्यक्तिलाई भारतबाट रासायनिक मल ल्याउने दिने गरेरको तर किसानलाई भने एक बोरा पनि मल ल्याउन नदिने भनि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट घेराउ गरेपछि तनावको स्थिति उत्पन्न भएको हो । पकाहा मैनपुर बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक विष्णु उप्रेतीले किसानहरुलाई सम्झाई बुझाई आफुलाई पत्रकार भन्ने ति व्यतिmलाई नियन्त्रणम लिएर छानविन गर्ने आश्वासन दिए पछि स्थिति साम्य भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४