Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार कोरोना र नागरिकका समस्या लाई ध्यान दिन भन्दा पनि राजनितिक कलहमा नै रुमलिएको छ!


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २९ २०७७
  • 14.9K
    SHARES

सरकार कोरोना र नागरिकका समस्या लाई ध्यान दिन भन्दा पनि राजनितिक कलहमा नै रुमलिएको छ !

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोराना भाइरस नेपालमा पछिल्लो समयमा तिव्र गतिमा फैलिदै गएको छ । ’लकडाउन’ अवधि भन्दा पनि लक डाउन खुकुलो भए संगै देशका विभन्नि ठाउंमा संक्रमण र मृत्युको संख्या पनि उच्च रहेको छ । भने कोरोना भाइरसको इपि सेन्टर नै बनेको छ काठमाडौ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले एक ठाउँ बाट अर्का ठाउँमा जान नपाइने , भीडभाड नगर्न र मेला भोज तथा एकै ठाउमा धेरैको संख्यामा जम्मा नहुन आग्रह गर्दै उच्च जोखिम बढ्एको ठाउंमा सिल नै गरेपनि आम सर्वसाधारणले भने त्यसको पुर्णरुपले पालन नगरेको र सरकारले मात्र गरेर केहि नहुने काठमाडौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।

कोरोना संक्रमणबाट मानविय क्षेति हुन नदिन र यसको संक्रमण फेैलिन नदिन सबै तह बाट ध्यान दिन भन्दा पनि सरकार आफनै थिचो मिचो मा रुमलिएको र जनताको समस्याको आम सर्वसाधारणले गुनासो गरेका छन् ।
कोराना भाइरस (कोभिड(१९) भन्दा पनि अहिले ठुलो समस्या भनेको भोकमारी रहेको छ । कोराना भाइरस र भोकमारी लाई अन्त गर्न सम्बन्धित सरोकारवाला निकाय र नागरिक बिच सहकार्य हुन जरुरी छ । क्यामेरामा निर्जन महतका साथमा जन आवाज टेलिभिजन रिपोटर सृष्टी सिलवाल काठमाडौ.

https://youtu.be/r-ghyLq76e8

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४