Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति सरकारबाट सञ्चालित निकाय भएता पनि व्यापारीले नै आफु कोराना भाइरस (कोभिड(१९) बाट असुरक्षित भएको महसुस गरेका छन् ।


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २९ २०७७
  • 11.4K
    SHARES

 

कोरानाले अहिले विश्व नै आक्रन्त बनेको छ । नेपालमा पनि यसको प्रभाव दिन प्रति दिन डर लाग्दो तरिकाले फैलिरहेको छ ।कोराना भाइरसको सङ्क्रमण सर्ने डरले सरकारले पनि पुर्णरुपमा लक डाउन खोल्न सकेको छैन भने ठाउ ठाउमा क्रप्यु लाग्न सक्ने सम्भावना पनि बढ्दो छ । यद्यपी कालीमाटी फलफूल तथा तरकारी बजार पनि यो नियम लागु भएको देखिको भएता पनि अन्य ठाउंको अवस्था भने ज्यु का त्यु देख्न पाइन्छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति सरकारबाट सञ्चालित निकाय भएता पनि सरकारले यो बिच भाडा र कर तिर्न लगाएको भएता पनि अन्य व्यापारीका लागी सेवा सुविधा तथा मापदण्ड नल्याएको हुदा त्यहांका व्यापारीले नै आफु कोराना बाट असुरक्षित भएको महसुस गरेका छन् । उनीहरु भन्छन् अन्य ठाउंमा चेक गरेर प्रवेश गर्न मापदण्ड भएता पनि कालीमाटी फलफूल तथा तरकारी बजार भने यो मापदण्ड नभएको उनीहरुले जिकिर गरेका छन् ।

भान्साका लागी अत्याआश्वक समानका नभई नहुने भएकाले बाहिर निस्कनु पर्ने आवश्यक भएको र सरकारले नै यस्तो ठांउमा कुनै मापदण्ड राखि नदिदा सधै नागरिक मारमा पर्ने गरेको आम सर्वसाधारले गुनासो गरेका छन् ।
कोराना भाइरस (कोभिड(१९)ले सबैको मनमा त्रास उब्जाएको छ । दिन प्रति दिन मुत्युको संख्या उतिकै बढिरहेको हुदा नागरिक सचेत हुन आवश्यक त छ नै तर सरकारले निति तथा नियम ल्याउन मात्र नभइ कार्यन्वयनमा पनि लैजान आवश्यक छ । क्यामेरामा निर्जन महतका साथमा जन आवाज टेलिभिजन रिपोटर सृष्टी सिलवाल काठमाडौ

,https://youtu.be/iZ3JJtULyGY

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४