Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय सभाअन्तर्गत नवनिर्वाचित ४ समितिका सभापतिले लिए सपथ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २५ २०७७
  • 4.4K
    SHARES

राष्ट्रिय सभाअन्तर्गत नवनिर्वाचित ४ समितिका सभापतिले लिए सपथ

जन न्युज नेपाल खवर डट कम

नेत्र बहादुर कार्की

राष्ट्रिय सभाअन्तर्गत रहेका ४ समितिका नवनिर्वाचित सभापतिले सपथ लिएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा सभापतिहरुलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ खुवाएका हुन् ।
गत शुक्रबार समितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसद रामनारायण विडारी, दीगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा सांसद दिलकुमारी रावल थापा पार्वती र विधायन समितिमा परशुराम मेघी गुरुङ निर्वाचित भएका छन् ।

यसअघिपनि ती समितिमा उनीहरुनै सभापति रहेका थिए । अघिल्लो वर्ष माघमा भएको राष्टिय सभाको दोश्रो निर्वाचनबाट नयाँ सदस्यहरु थपिएपछि विषयगत समितिमा सभापति चयनका लागि पुन: निर्वाचन गरिएको हो ।

समिति सभापतिमा तारादेवी भट्ट नेपाली कांग्रेसबाट रहेकी छिन् भने अन्य समिति सभापतिहरुमा नेकपाका सांसदहरु छन्  । उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४