Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमण मुक्तले प्रहरीलाई लगाए अपहरणको आरोप ।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १५ २०७७
  • 3.4K
    SHARES

कोरोना संक्रमण मुक्तले प्रहरीलाई लगाए अपहरणको आरोप।

जन न्युज नेपाल खबर प्रतिनिधि 

काठमाडौं । प्रदेश ३ ०१००२ झ ५२३० नम्बरको एम्बुलेन्समा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका विरामीलालाई प्रहरीले ल्याउदै गरेको अबस्थामा आफुलाई प्रहरीले अपहरण गरेको आरोप लगाउदै उनले सो प्रहरीको एम्बुलेन्स नै तोडफोड गरेका छन् । सल्लाहघारी चोकमा उनले प्रहरीमाथि नै दुर्व्यहार गरि अपहरण जस्तो गम्भीर आरोप पनि लगाएका छन् । एम्बुलेन्सको सबै सिसा फुटाइदिएका छन्। त्यसपछि  एम्बुलेन्सका कर्मचारीले उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।
उनलाइ  परिवारलाई जिम्मा लगाउदा उनको  मनसिक अबस्थाठिक नभएको र  समस्या रहेको खुलासा भएको छ  । अन्त्यमा एम्बुलेन्सको  क्षेतिपुर्तिको लागि आबश्यक कागज गराएर  उनलाई रिहाइ  गरिएको छ |

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४