Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज मन्थलिमा एकै दिन कुकुरले १४ जनालाई टोकेको छ ।


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १३ २०७७
  • 8.1K
    SHARES

आज मन्थलिमा एकै दिन कुकुरले १४ जनालाई टोकेको छ ।

जन न्युज नेपाल खवर प्रतिनिधि रामेछाप !

आज मन्थलिमा एकै दिन कुकुरले १४ जनालाई टोकेको छ ।  मन्थलिमा रहेका सामुदायिक कुकुरले मान्छे टोक्न थाले पछि सर्वसाधारण त्रसित बनेका छन । केही समय अघि पनि मन्थलिमा १० जनाभन्दा बढिलाई एकैदिन टोकेको थियो । तर सम्बन्धित निकायहरुको यसतर्फ ध्यान जान सकेको छैन । हेर्नुस तलको फोटोको दृश्य (जुन फोटो, पत्रकारिताको आचारसंहिता बिपरित हो ) । तर यो दृश्यले सम्बन्धित निकायलाई सोच्न बाध्य बनाओस भन्ने पनि हो । पशु अधिकारका नाममा  मान्छे मर्नु त भएन । जिल्लामा न त कुकुरले टोकेपछी लगाउन भ्याक्सिनहरु  सहज पाउन सकिन्छ । न  त् सम्बन्धित निकायको ध्यानाकर्षण नै हुन्छ अब सबैले  एक पटक सोचौ र खबरदारी गरौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४