Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिसिएमसीका कर्मचारीमा कोरोना संक्रमण, स्वास्थ्य मन्त्री  ढकाल पनि होम आइसोलेसनमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०७७
  • 4.6K
    SHARES

सिसिएमसीका कर्मचारीमा कोरोना संक्रमण, स्वास्थ्य मन्त्री  ढकाल पनि होम आइसोलेसनमा

 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि होम आइसोलेसनमा बसेका छन्।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय छाउनीमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य मन्त्री होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ।

कार्यालयमा चिया पुर्‍याउने कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो।

ती कर्मचारीमा कोरोना पुष्टि भएपछि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा “बादल“ पनि होम आइसोलेसनमा बसेका छन्।

मन्त्रीहरूको पिसीआर परीक्षण गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४