Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कलाकार तथा क्यामारा मेन धन बहादुर तामाङ को परिवारको कोरोना रिपोर्ट आयो नेगेटिभ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १० २०७७
  • 13.1K
    SHARES

रसुवा । कलाकार तथा क्यामेरा म्यान आमा छो दिङ्गमो गाउँ पालिका ४ का धन बहादुर तामाङ हाल गोसाईँकुण्ड गाउँपालिका स्याफ्रुस्थित जाम्बाला भ्यू प्वाईन्ट होटल सञ्चालको स–परिवारमा कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।

जाम्बाला होटलमा बसेका रसुवा प्लान्ट क्वारेन्टाइनका कर्मचारीलाई कोरोना पुष्टि भएपछि होटल सञ्चालक सहित परिवारलाई कोरोना आशन्क गरिएको थियो । शनिबार लिएको स्वास्थ्य परीक्षणको रिपोर्ट सोमबार राति नेगेटिभ आएको होटल सञ्चालक धनबहादुर तामाङले जानकारी दिए ।

उनले हाम्रो टेलिफोनमा भने,‘हामी सबै ठिक छौं । यस्तो कुनै संकेत छैन । मेरो परिवारको कोरोना टेष्टको रिजल्ट नेगेटिभ आएको छ ।’

प्लान्ट क्वारेन्टाइन कार्यालय टिमुरेका प्रमुख साउन ३१ र ३२ गते जाम्बाला होटेलमा बसेका थिए । कर्मचारीलाई कोरोना देखिएपछि होटल सञ्चालक धनबहादुर तामाङको परिवार घरभित्र नै बसिरहेका थिए यस रिपोर्ट आउनु भन्दा केही दिनहरुमा स्थानीयले हौसला दिनु भन्दा उल्टो निराश दिलाउने र रमिता हेर्ने कुरा काट्ने प्रबिधि छदैथियो तर पनि म हरेस खाएन साथमा परिवारलाई पनि सुरक्षित सङ्ग घरमै बसाएको कुरा भताउनु भयो।अन्तमा उहाँ कोरोनाबाट मात्रै नभएर कुनै पनि रोग लागेको बिमारीलाई निराशा होइन आत्मा बल वृद्धि गरौउनु भनी सबैलाई अनुरोध गर्नु भएको छ।कोरोना रोग लाग्यो भन्दैमा आतिहाल्नु नपर्ने कुरा पनि उदाहरण स्वरुप कलाकार / व्यावसायिक धन बहादुर तामाङले जानकारी दिनु भएको छ। यसो भनी राख्दा मान्छेहरु बलवान देखाएर बहिन ननिस्किन र घरमै बसेर कोरोना रोग सङ्ग लड्नु होला भन्नू भएको कुरा हाम्रो अन्लाईन खबरलाई भताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४