Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुटवल–भैरहवा रुटमा एसी बस सञ्चालन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ३० २०७७
  • 3K
    SHARES

बुटवल । रुपेन्देहीको बुटवल–भैरहवा रुटमा एसी बस सञ्चालनमा ल्याइएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनपछि रोकिएका लुम्बिनी मेट्रोसिटी प्रालिका बस आइतबार बिहानबाट सञ्चालमा आएका हुन् । अध्यक्ष धनबहादुर अधिकारीले यहाँका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरी गाडी चलाएको बताए ।
बस सञ्चालन गर्दा सरकारको निर्देशन अनुसारका सुरक्षाका मापदण्डमा पु¥याइएको उनले बताए । उक्त कम्पनीका ८ बस रहेका छन् । ती गाडी एक–एक घन्टाको फरकमा छुटेका छन् ।
सरकारले तोकेको ५० प्रतिशत भाडा वृद्धि गरेर संचालन गर्न पाउने निर्देशनअुनसार सोमबारबाट बुटवल–बर्दघाट रुटमा पनि गाडी सञ्चालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए । यहाँ रहेका पश्चिम नेपाल, सिद्धार्थ लगायत अन्य कम्पनीका गाडीहरु भने अझै सञ्चालनमा आएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४