Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जगदम्बा प्रेस सापकोटाले चलाउने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २१ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । ६६ वर्षदेखि ललितपुरको हात्तिवनमा सञ्चालित जगदम्बा प्रेस अब युनाइटेड अटो प्रिन्टर्स प्रा।लि।ले पुनः सञ्चालनमा ल्याउने भएको छ । युनाइटेडले १० वर्ष अघिदेखि सेवा दिइरहेको छ ।
जगदम्बा प्रेस र युनाइटेडबीच हालै भएको सम्झौता अनुसार हात्तीबनबाटै नै प्रेस सञ्चालन हुने छ । पाटनढोकामा आयोजित कार्यक्रममा भएको सम्झौता अनुसार आइतबारबाट युनाइटेडले प्रेस सञ्चालनमा ल्याएको छ । कार्यक्रममा जगदम्बाका तर्फबाट अध्यक्ष कुन्दनमणि दिक्षित र युनाइटेडका तर्फबाट अध्यक्ष बाबुकृष्ण सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । जगदम्बा प्रेस नेपालको मुद्रण उद्योगको क्षेत्रमा पुरानो र ख्यातिप्राप्त मुद्रण कम्पनी हो । तर केही समयदेखि यो प्रेस बन्द थियो । सापकोटाले गुणस्तरीय सेवा दिने आफूहरुको योजना रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४