Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना भाईरसः बाँकेमा ३५२ मध्ये ३११ जना डिस्चार्ज


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १४ २०७७
  • 4K
    SHARES

नेपालगञ्ज । कोरोना पोजेटिभहरुको संख्या बाँकेमा हालसम्म ३५२ पुगेको छ । संक्रमित मध्ये ३११ जना निको भै डिस्चार्ज भएका छन् भने मृत्यु भएकाको संख्या हालसम्म जम्मा २ रहेको छ । बाँकेमा हालसम्म ६८४४ पिसिआर जाँच र ८५५७ आरडिटी जाँच गरिएको बाँकेका प्रजिअ राम बहादुर कुरुम्वाङले बताए ।
बाँकेमा क्वारेन्टाइनमा ८८८ जना बस्दै आएका छन् भने आइसोलेशनमा ४४ र आइसियूमा ३ जनाको उपचार भै रहेको फोकल पर्सन नरेश श्रेष्ठले बताए । असार १३ गते बाँकेको जमुनहा नेपालगन्ज नाकाबाट कर्णालीका ३३सहित १२९ जना नेपाल प्रवेश गरेका र २७१ जना नेपालबाट भारत तर्फ गएको प्रजिअ कुरुम्वाङले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४