Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख भन्दा बढी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २ २०७७
  • 4.5K
    SHARES

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर संक्रमितको संख्या ८० लाख पाँच हजार भन्दा बढी पुगेको हो ।
कोभिड–१९ का कारण विश्वभर अहिलेसम्म चार लाख ३६ हजार भन्दा बढी मानिसको ज्यान गइरहेको छ। सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा विश्वका संक्रमित मध्ये एक चौथाइ भन्दा बढी संक्रमित रहेका छन् । अमेरिकामा हालसम्म संक्रमितको संख्या २१ लाख १३ हजार भन्दा बढी पुगेको छ ।
लकडाउन खुकुलो पारिएपछि पछिल्ला दिनमा त्यहाँ संक्रमणको दर पुनः बदेर दैनिक २५ हजारको हाराहारीमा पुगेको छ । कोभिड–१९ बाट अहिलेसम्म एक लाख १६ हजार भन्दा बढीको ज्यान गएको छ ।
अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या ८ लाख ८८ हजार भन्दा बढीमा संक्रमित पुगेका छन् । त्यहाँ मृत्यु हुनेको संख्या ४३ हजार ९ सय भन्दा बढी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४