Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रा.सं.सं. केन्द्रिय महासचिव जन्म दिनमा पनि राहत वितरणमा ब्यस्त ! जन न्युज नेपाल खबर डट•कम


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १० २०७७
  • 7K
    SHARES

राष्ट्रिय संगीतकर्मी संघको केन्द्रिय महासचिव जन्म दिनमा पनि राहत वितरणमा ब्यस्त ! जन न्युज नेपाल खबर डट•कम
नेत्र बहादुर कार्की

बुधबार, बैशाख १० गते

काठमाण्डाै। राष्ट्रिय संगीतकर्मी संघको राहत बितरण अभियान आज २५ औ दिनमा निरन्तर जारी रहेकाे छ ।आज पनि केन्द्रिय महासचिव बिक्रम जंग शाहले आफ्नो जन्म दिनमा पनि आफै विभिन्न ठाउमा पुगेर गरिब मजदुर कोरोना कारण गाउँमा फर्किन नसकेको हरुको लागि राहत वितरण गर्नु भएको छ। भने विभिन्न समूह बनाइकन पनि राहत वितरण गर्ने कार्यलाइ तिब्रता दिएको छ । स‌ंघले मंगलबार विभिन्न ठाउँमा गरि करिब ६५ जनालाई राहत बितरण गरेको हाे । संघले आज सम्ममा  कलाकर्मी, जेष्ठ नागरिक र अपांगता भएका करिब ९०० सय ७५ जनामा राहत पुर्‍याएको जानकारी महासचिव शाहले जन न्युज नेपाल खबर प्रतिनिधिलाई जानकारी गराउनु भएको छ । राहत वितरण अभियानमा केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की र कोरोना महामारी नियन्त्रण समितिको संयोजक महासचिव बिक्रम जंग शाह सहितको पदाधिकारी सदस्यहरुको सहभागीता रहेको थियो । भने अझै पनि निरंतरता दिने कुरामा महासचिव शाहले प्रतिबद्धता जनाउनु भएको छ। उहाँकै नेतृत्वमा आज आफ्नो जन्म दिनमा पनि निम्न स्थरिय कलाकार अपांग असाहाय गरिब दिन दुखीको उद्दारमा लाग्नु भएको छ। उहाँको जस्तो मन भएका ब्यक्तिहरु समाजमा धेरै कम मात्रै पाइन्छ । धन ले मात्रै हुदैन सेवा गर्न लाई त पबित्र मन पनि चाहिन्छ। भन्ने उदाहरणका रूपमा हुनुहुन्छ । महासचिव बिक्रम जंग शाह आफैमा लोक प्रिय कलाकार निर्देशक सफल ब्यबसायी समाजसेवी त्यसकारण उहाँलाई जन्म दिनको पावन अबसरमा सुख शान्ति समृद्धि उत्तर उत्तर प्रगति सु-स्वास्थ्य एबम दिर्घायुको कामना सहित हार्दिक मंगलमय शुभकामना दिन चाहान्छौ।
प्रबन्धक निर्देशक/संचालक नेत्र बहादुर कार्की । तथा
जन आवाज मिडिया हब प्राली परिवार :-
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, ओविज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक /
१, नेत्र बहादुर कार्की।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ।
३,सम्पादक:-कुमार अधिकारी ।
४,सह-सम्पादक:-रोशन ज्ञावली।
५,ब्यबस्थापक:-रामकुमार पौडेल ।
६,सह-ब्यबस्थापक:-नमुना दाहाल ।
७,सम्बाददाता :- अर्जुन कार्की।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४