Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टेष्ट गर्नु नै कोरोनासँग लड्ने सबैभन्दा ठूलो हतियारः राहुल गान्धी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ४ २०७७
  • 5.6K
    SHARES

एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बढीभन्दा बढी टेष्ट गर्नु नै कोरोनासँग लड्ने सबैभन्दा ठूलो हतियार भएको गान्धीको बताएका छन् ।
देशभर लकडाउन गर्नु मात्रै कोरोना भाइरसको उपचार नभएको उनले बताएका हुन् । उनले कोरोना भाइरसको संक्रमणबाट मानिसहरुलाई जोगाउन जति सक्दो धेरै कोरोनाको परीक्षण गर्नुपर्ने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हाल भारतमा प्रति १० लाख व्यक्तिमा १९९ जनाको मात्रै परीक्षण भइरहेको भन्दै त्यसलाई बढाउनु पर्ने उनको सुझाव छ। साथै राहुलले केन्द्र सरकारले राज्य सरकारलाई सहयोग गुर्नपर्ने पनि बताएका छन् ।
कोरोनाविरुद्धको लाडाई भर्खरै सुरु भएको भन्दै यो लडाई लामो समयसम्म जानेतर्फ उनले सरकारलाई सचेत गराएका छन् । विपक्षीको काम सरकारलाई सुझाव दिनु मात्रै भएको भन्दै त्यसको कार्यान्वयन गर्ने नगर्ने सरकारको हातमा रहेको उनले बताए ।
कोरोना भाइरसको महामारीबाट भारतमा हालसम्म करिब साढे १२ हजार मानिसहरु संक्रमित बनेका छन् भने ४ सय २३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४