Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेक्सिकोमा कोरोना बियरको उत्पादन बन्द


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २२ २०७६
  • 2.2K
    SHARES

काठमाडौं । मेक्सिकोमा कोरोना बियरको उत्पादन अस्थायी रुपमा बन्द भएको छ । कोरोना बियरको उत्पादक ग्रुपो मोदेलोले कोरोना भाइरसको महामारीका कारण तत्कालका लागि मेक्सिकोमा उत्पादन बन्द गरिएको जनाएको सिएनएनले उल्लेख गरेको छ ।
कम्पनीले ट्वीटरमा वक्तव्य जारी गरी मेक्सिको सरकारले अत्यावश्यक नरहेको व्यवसायहरु बन्द गर्न भनेकाले कोरोना बियरको उत्पादन रोक्ने निर्णय गरिएको उल्लेख गरेको हो ।
सो कम्पनीले मोदेलो र प्यासिफिको बियर पनि उत्पादन गर्दै आएको छ । मेक्सिकोमा १५ सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने अहिलेसम्म ५० जनाको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४