Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना नियन्त्रणका लागि सबैसँग सहकार्य गर्न तयारः बिप्लव


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २२ २०७६
  • 2.2K
    SHARES

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कोभिड–१९ महामारीविरुद्ध लड्न सबैसँग सहकार्य बताएको छ ।
सरकारद्वारा प्रतिबन्धित उक्त पार्टीद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसविरुद्धको संघर्षमा सबै शक्तिसँग सहकार्य गर्न हाम्रो पार्टी तयार छ ।’
सरकारले महामारीमा समेत मुनाफा कमाउने, भ्रष्टाचार गर्ने र जनतामाथि शोषण गरेको चन्दको आरोप छ । कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको असफलता र अस्तव्यस्तताकाबीच जनताले संयमता अपनाएको र सम्भावित असहज परिस्थितिको सामना गर्न सचेत रहन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४