राष्ट्रिय संगीतकर्मी संघले बिपतमा परेका ब्यक्तिहरुलाई राहत वितरणमा तिब्रता दिएको छ। जन न्युज नेपाल खबर डट कम:-
नेत्र बहादुर कार्की :-
काठमाडौं / चैत २१ गते शुक्रबार : राष्ट्रिय संगीतकर्मी संघले बिपदमा परेका लाई राहत बितरणलाई तिब्रता दियो। नेपाली कलाकारहरु लोकप्रिय सस्था राष्ट्रिय संगीतकर्मी संघले राहत बितरणको कार्यलाइ तिब्रता दिएको छ।
आज सम्म दर्जन भन्दा बढि जति बिपदमा परेका कलाकारलाई आर्थिक सहाएता तथा खाद्यान्न वितरण गरेको छ। राष्ट्रिय संगीतकर्मी संघले आज भने लक डाउनको कारण खाद्यान्न सामाग्रीको अभाब भएका र चर्चित कलाकार सुलेमान संकर ( इकु) बाट संचालित स्नेहा बाल गृहमा १४ जना बालबालिकाको लागी चामल – दाल -चिउरा – नुन – दालमोठ -प्याकेट तेल र ग्यास सहितको खाद्यान्न सामाग्री बितरण गरिएको छ। जस्मा राष्ट्रिय संगीतकर्मी संघ र Rt mart को सयुक्त आयोजनामा आजिबन सदस्य तथा निर्देशक राजेश तिमिल्सिना र सस्थाका नबलपरासी जिल्ला अध्यक्ष राधा तिवारीले गरेका थिए।
भने ढुवानीको लागि सस्थाका सचिबालय सदस्य राजकुमार हुमागाइको गाडी प्रयोग गरिएको थियो। सो अबसरमा सस्थाका अध्यक्ष राजेन्द्र कुमार कार्की सचिबालय सदस्य राज कुमार हुमागाइ Rajati world wide mart( RT Mart) का संचालक तथा सस्थाका आजिबन सदस्य राजेश तिमिल्सिना प्रदेश नम्बर ३ का महासचिव राम कुमार पौडेल जन आवाज मिडिया हब प्रालि का प्रबन्धक निर्देशक तथा सस्थाका आजिबन सदस्य नेत्र बहादुर कार्की आजिबन सदस्य तथा नबलपरासी जिल्ला सदस्य गोपाल तिवारी सुरेस सिग्देल लगाएतको उपस्तिथि रहेको थियो। सम्पुर्ण समाग्री स्नेहा बाल गृहका संचालक चर्चित कलाकार सुलेमान सङकर ( इकु) ले बुझ्नु भएको थियो साथै सो अबसरमा सस्थाका अध्यक्ष राजेन्द्र कुमार कार्की सचिबालय सदस्य राज कुमार हुमागाइ लगाएतले सस्थाले सम्पर्कमा आएका जो सुकै कलाकारलाई सकेको सहयोग गर्ने बताउनु भएको थियो भने MT maart का संचालक एबम आजिबन सदस्य राजेश तिमिल्सिनाले पनि राष्ट्रिय संगीतकर्मी संघ आफ्नो सस्था भाकोले आयोजना गरेका यस्ता अभियानमा साथ दिदै अगाडि बड्ने बताउनु भएको थियो। राष्ट्रिय संगीतकर्मी संघले बिपद ब्यबस्थापन समिती नै बनाएर लक डाउनमा परेका कलाकर्मी बालबालिका जेष्ठ नागरिकको सहयोगमा जुटेको छ।भने कतिपय प्रदेश र जिल्ला समिती हरुले पनि आफ्नो रुपले सहयोग अभियान गरिरहेका छ्न।

हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक /
१, नेत्र बहादुर कार्की।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ।
३,सम्पादक:-कुमार अधिकारी ।
४,सह-सम्पादक:-रोशन ज्ञावली।
५,ब्यबस्थापक:-रामकुमार पौडेल ।
६,सह-ब्यबस्थापक:-नमुना दाहाल कार्की ।
७,सम्बाददाता :- अर्जुन कार्की।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२