Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किस्पाङ बासिमा नेकपा अध्यक्षको अनुरोध !!


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १५ २०७६
  • 8.6K
    SHARES

 

नेत्र  बहादुर कार्की !

काठमाडौं / चैत १६ गते आइतबार  नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) किस्पाङ गाउपालिका अध्यक्ष बिरबल तामङ बाट आफना सबै मातहतका कार्यालय टिम तथा सबै वडाको इन्चार्ज , सह इन्चार्ज , अध्यक्ष ,सचिप हरु सबै मा अपिलको साथ निर्देशन सर्कुलर जारी गर्दै उहाको अनुसार अध्यक्ष को हैसियतले गाउपालिका अध्यक्ष र जिम्मेवारी कर्माचारी सुरक्षा प्रमुख लगायत सबै लाई सुझाब सल्लह दिदा पनि यो पालिकाबासिको जिउ धनको रक्षाको निमिता उचित आवास्यक नीति योजना बनाउनु परेउ र आवास्यक भोलुन्टर र प्राबिधिक सहित को जनशक्ति तयार गरि यो समाज को रक्षा गरुम योजान बनाउनु परेउ सर्बपक्षिय बैठक आह्वान गर्नुस पार्टीको तर्फा बाट के सहयोग चाहिन्छ भन्नुस भन्दा स्थानिय सरकार बाट कुनै ठोस कदम नदेखिएको ले यथास्थितिमा किस्पाङ बासी असुरक्षित रहेको मह्सुस गर्दै अहिले पक्ष र प्रतिपक्ष को भुमिका नबनी सरकार को आलोचना को बिसयमा रास्ट्रले सहज रुप लिए पछि गरुम्ला अहिले जनधनको संरक्षक को निमिता आफनु पार्टी ले आवस्यक योजना तुरुन्त बनाउनु पर्ने आवस्यकता भएकोले वडा भित्राको कमिटी लगायत जिम्मेवार बस्ती बस्ती को सबै कमरेड हरु परिचालन मार्फत पहिलो कुरा सबै बस्ती बस्तिमा सम्पर्क गरि मान्छेको गास बास को विेषयमा यो बिषम परिस्थितिमा रास्ट्र लग डाउन भएको कारणले भोकै दैनिकी चल्न भोग छाक टार्न गारो भै अफ्ट्यारो मा परेको छ कि , आर्थिक अभाब को कारण आफु सङ नभएर दुख बिमारी भै उपचार को लागि स्वास्थ्य चौकी सम्म जान सकिरहेको छैनकि उहाँहरु यसै को अभाबको कारण एक जन पनि मेरो हाम्रो किस्पाङ बासी मर्न नपरोस र बिदेशबाट गाउँ आइ समाजले भोलि देखियो थाह पायो भने केही हुन्छ कि भनी रहेको मित्रहरु को र अरुबेला गाउम नरहेको हाल एसै परिस्थिति ले गाउँ आउनु भएका स्वदेस्मा नै रहेको मित्रा हरु यो सबै खालको परिस्थितिको बिस्तृत विवरण सहित वडा कमिटी अध्यक्ष मार्फत २४ घन्टा भित्रकुनै पनि माध्यम मर्फत उपलब्ध गराउन को लागि निर्देशन गर्नु भएको छ र साच्चिकै कामको आधारमा साहरा अनि सह्ज कर्ता बनी स्वयंसेवक को रुपमा लाग्न हुना र कुनै पनि अप्रिय घट्ना को तुरुन्तै उपल्लो कमिटीमा सर्कुलर गरि सहयोग गर्न र गराउनाको निमिता र आफू पनि सुरक्षित घरमा बस्ने छिमेकी समाजलाइ पनि सोही अनुसार बसाउन र अधिकतम सन्चार माध्यमको प्रयोग गरि स्वयंसेवक बन्न्न निर्देशन गर्दै स्थानीय सरकार् लाई आफू र आफ्नु पार्टी यो घडीमा सहकार्य गरि जन्ताको सेवा गर्ना तयार रहेको कारण सोही अनुसार आग्रह समेत गर्नु भएको छ।

हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित “Jananewsnepalkhabar.com”मा सम्पुर्ण नेपाली मनहरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। भने त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। कुनैपनि जातजाति,धर्म,समूदाय,वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम र त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाणको आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद !
प्रबन्धक निर्देशक/प्रकाशक/कार्यकारी सम्पादक /
१, नेत्र बहादुर कार्की।
२,प्रधानसम्पादक : राजकुमार हुमागाइ।
३,सम्पादक:-कुमार अधिकारी ।
४,सह-सम्पादक:-रोशन ज्ञावली।
५,ब्यबस्थापक:-रामकुमार पौडेल ।
६,सह-ब्यबस्थापक:- गोबिन्द गौतम ।
७,सम्बाददाता :- अर्जुन कार्की।
८,सम्बाददाता :- नमुना दाहाल कार्की।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
पत्रिका दर्ता न ३४५/०७५/०७६
स्थायी लेखा नं(PAN) : ६०६७६८१०

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४