Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना भाइरसः भारतमा २० जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १५ २०७६
  • 4.9K
    SHARES

नयाँदिल्ली । कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि भारतमा हाल तीन हप्ते लकडाउन जारी छ । एब अर्ब ३३ करोड भन्दा बढी जनसंख्या रहेको भारतले कोरोना भाइरसको संक्रमण रोक्नका लागि तीन हप्ते लकडाउन गरेको हो ।
त्यहाँ संक्रमितको संख्या अहिलेसम्म एक हजार भन्दा कम नै छ । अहिलेसम्म भारतमा ८८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोभिड–१९ का कारण २० जनाको मृत्यु भएको भारतमा ७३ जना कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किएका छन् ।
यस्तै नेपालको अर्को छिमेकी चीनमा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको छैन । चीनमा पछिल्ला दिनमा नयाँ संक्रमण तथा कोभिड–१९ का कारण हुने मृत्यु लगभग शून्य रहेको छ ।(एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४