Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाको त्रासः ७ लाखभन्दा बढीले छोडे काठमाडौँ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ८ २०७६
  • 2.9K
    SHARES

काठमाडैं । विश्वव्यापी फैलिएको कोरोना फाइरसले सबैलाई चिन्तामा बनाएको छ । सरकारले यस संक्रमणको जोखिम घटाउन सोमबारदेखि लामोदूरीका सवारी साधन नचल्ने घोषणा गरेपछि शनिबारसम्म ७ लाख भन्दा बढीले उपत्यका छोडेका छन्।
प्रहरीको तथ्यांक अनुसार चैत १ गतेदेखि शुक्रबारसम्म झण्डै ७ लाख मानिसले काठमाडौँ छोडेका हुन् । चैत १ गते ७१ हजार ५ सय ५६ जनाले काठमाडौँ छोडेका छन्। २ गते ८६ हजार ३२७ जना, ३ गते ८८ हजार २ सय १ जना, ४ गते ९१ हजार ८१६ जना, ५ गते ९५ हजार २४७, ६ गते १ लाख ८ हजार ४५८ जना र ७ गते १ लाख ३० हजार ८२२ जनाले काठमाडौँ छोडेका छन्। काठमाडौँ छोडेर बाहिर जानेको संख्या बिहीबार र शुक्रबार एक लाख भन्दा बढी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४