‘सालको पात हे माया…कि गायीका स्मृति गौतम र सरोज लामिछानेले गाए सबैलाई चकित पार्ने गीत चर्चित गायीका स्मृति गौतमले र सरोज लामिछाने गाए दमदार गित दुई खोली दोभान :-
काठमाडौं । नेपाली लोक गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायीका स्मृति गौतम र सरोज लामिछाने फेरी सँगै देखिएका छन् । यसअघि झण्डै ३ वर्षअघि ‘सालको पात हे माया…’ बोलको लोक दोहोरी गीतबाट चर्चा बटुलेकी स्मृति गौतम र सरोज लामिछानेले पुनः नयाँ गीत लिएर बजारमा आएका छन् । झट्ट हेर्दा लजालु मोडेल भन्दा कम नदेखिने गायीका स्मृति गौतमआफुले आएको गीतको भिडियोहरुमा आफै अभिनय गर्छिन् ।
उनै लोक प्रिय गायीका स्मृति गौतमले बजारमा सार्वजनिक गरेको गीतको नाम हो ‘दुई खोली दोभानमा’ सार्बजनिक भएको छोटो समयमा निकै चर्चा कमाउन सफल पनि हुदै छ । उक्त गीतमा स्वर सरोज लामिछाने , स्मृति गौतम, राजेश ढकाल र सिमा भण्डारीको रहेको छन। भने शब्द -सरोज लामिछाने र राजेश ढकालको रहेको छ संगीत सरोज लामिछाने र सन्तोष लामिछानेले भरेका छन् भने एरेन्जर आर के मिलनको रहेको छ | अभिनय सुकुमाया घर्ति मगरको रहेको छ भने निर्देशक निश्चल केसीले गरेका हुन् भने सम्पादन प्रकाश एस केले गरेका हुन् उक्त गीतको भिडियोलाई मुकेश हुमागाईले छायांकन रहेको छ ।यस गीतलाई सरोज लामिछानेको अफिसियल यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ |
हेर्नुहोस् दुई खोली दोभानमा’गीतको भिडियो :