Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौ बाट रामेछापको दुरागाउ जाने यात्रुहरू सधैंभरि बीच बाटोमा अलपत्र पर्ने गरेका छन :- जन न्युज नेपाल खबर प्रतिनिधि दुरागाउ रामेछाप :


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ११ २०७६
  • 11.8K
    SHARES

काठमाडौ बाट रामेछापको दुरागाउ जाने यात्रुहरू सधैंभरि बीच बाटोमा अलपत्र पर्ने गरेका छन :- जन न्युज नेपाल खबर प्रतिनिधि दुरागाउ रामेछाप :

काठमाडौ बाट रामेछाप जिल्लाको दुरागाउ सम्म जाने यात्रुहरू सधैंभरि बीच बाटोमा नै बिचल्लीमा पर्ने गरेका छन। अरनिको काउन्टर बाट सम्बन्धित ठाउँसम्म जान्छ भनेर टिकट काटेर यात्रुलाई बीचमा लगेर अलपत्र पारेको जानकारी धेरै पटक आउने गरेको छ। स्थानीय नेताकार्यकर्ताले समेत बाटो राम्रो बनेको छ,गाडी जान्छ । भनेर भाषण मात्रै गर्ने गरेको गुनासो यात्रुको छ। यता काउन्टरका कर्मचारीको र स्थानिय नेतालाई केहि कुरा सोधपुछ गर्न खोज्दा सधैभरी गैरजिम्मेवारी अभिव्यक्ति मात्रै पाइन्छन् । भने गाडीले बिचमा अलपत्र बनाउन मिल्दैन भन्दा गाडीका स्टाफहरुबाट नै उल्टो नराम्रो व्यबहार गर्ने गाली धम्की सुन्नु पर्ने यात्रुहरूको ठुलो गुनासो रहेको पाइएको छ। यस बिषयमा कुराकानी गर्नकै लागि जन न्युज नेपाल खबर प्रतिनिधिले त्यहाँका जनप्रतिनिधि लाई कुरा गर्न खोज्दा फोन नउठाउने र फोन उठेपछि पनि गैरजिम्मेवारीपूर्ण व्यबहार गर्ने गरेको गुनासो रहेको छ। त्यहाँका जनप्रतिनिधिको व्यबहार सधैं नै भ्रष्टाचारले मौलाएको मात्रै छ। जनताको पक्षमा काम गर्न नसक्ने देश बिकासको नाममा जनताका गुनासो सुन्न नसक्ने सुन्न नचाहने जनतालाई दु:ख सास्ती मात्रै दिने खालको भएको पाइएको हुँदा यस बिषयमा सम्बन्धित निकायलाई र जनप्रतिनिधिहरुलाइ ध्यानाकर्षण गराउन चाहान्छौ। सधैंभरि नेताकार्यकर्ताले भाषण मात्रै गर्ने र गाउँघरका सोझा जनतालाइ अलपत्र पार्ने जस्ता गैरजिम्मेवार काम र व्यबहारबाट सबै निराश बन्दैछन। के यहीँ हो सुखी नेपाली समृद नेपालको परिचय : नेतालाई जनताको प्रश्न छ।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम तथा त्रिनेत्र खबर राष्ट्रिय साप्ताहिक बाट प्रशारण हुने खबरहरु(Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रबन्धक निर्देशक/प्रकाशक/१,प्रधानसम्पादक : नेत्र बहादुर कार्की ।
२,सम्पादक :- कुमार अधिकारी ।
३,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
४,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
५,सम्बाददाता :- अर्जुन कार्की ।
६,सम्बाददाता :- गोबिन्द गौतम ।
७,सम्बादाता :-रामकुमार पौडेल ।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४