Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत अवस्था मा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २१ २०७६
  • 5.4K
    SHARES

पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत भेटिएका छ्न्। माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनी गएराति चितवनको पोखरा बसपार्कमा रहेको कंगारु होटेलमा गएराति मृत अवस्थामा भेटिएका हुन्।

दिउँसो ३ बजे होटेल प्रवेश गरेका पुडासैनी राति ८ बजेसम्म बाहिर ननिक्लएपछि होटेल प्रशासनले प्रहरी बोलाएर कोठा खोल्दा उनी मृत भेटिएका थिए।

माउन्टेन टेलिभिजन स्रोतका अनुसार उनी दुई तीन दिन तराईको रिर्पोटिङ गरेर फर्कने भन्दै काठमाडौंबाट चितवन गएका थिए।

घटनाबारे विस्तृत विवरण पोस्टमार्टम रिपोर्टपछि सार्वजनिक हुने चितवन प्रहरीले जनाएको छ। न्यूज २४ बाट हालै माउन्टेन टीभीमा आवद्ध भएका पुडासैनीले मिसन न्यूज सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४