काठमाडौं । काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।

दिउँसो ४ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पपछि काठमाडौंबासी आत्तिएका छन् ।
भूकम्प करिब १० सेकेण्डसम्म महसुस गरिएको थियो। भूकम्प आउनुअघि राजधानीमा मुसलधारे वर्षा समेत भएको थियो ।
भूकम्पको ठूलाे धक्का महसुस भएकाेले केन्द्रविन्दु राजधानी आसपास नै भएको अनुमान गरिएकाे छ ।
थप विवरण आउन बाँकी छ