Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवलपरासि मा टिप्पर र मोटरसाइकल दुर्घटना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १६ २०७६
  • 6.9K
    SHARES

नवलपरासी — पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जंगललमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

सोमबार बिहान ५:१५ बजेको समयमा खरकट्टा जगलस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लु २ ख १० नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र सोही ठाँउ बस्ने ३३ वर्षीय तारा पोख्रेल रहेका छन् । ठक्करबाट गम्भीर घाइते दुवैकाे कालीगण्डकी अस्पताल कावासोतीमामृत्यु भएकाे हाे । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४