Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोदिले दिएको एकसय करोड रुपैयाँ अझै आएन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २६ २०७६
  • 6.7K
    SHARES

 

 

 

 

 

 

०७५ वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदीले जनकपुर भ्रमणको क्रममा एकसय करोड सहयोग गर्ने घोषणा गरेका थिए ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको विकासका लागि एकसय करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको एक वर्ष हुन लागेको छ तर अहिले त्यो रकम कहाँ छ अत्तोपत्तो छैन । 

प्रदेश २ का भौतिक पूर्वाधार विकास यातायात मन्त्री जितेन्द्र सोनलका अनुसार जनकपुरमा एउटा गोष्ठी आयोजना गरि त्यो रकम कसरी खर्च गर्ने त्यसको विषयमा प्रदेश २ को भौतिक मन्त्रालयले छलफल गरेको थियो ।

त्यो छलफलले दुईटा योजना तयार पारेको थियो । जनकपुरमा एउटा आधुनिक सङ्ग्रालय र एउटा आधुनिक धर्मशाला बनाउने योजना बनेको मन्त्री सोनलले बताए । जनकपुरमा रहेका ऐतिहासिक वस्तु तथा त्यहाँको सम्पूर्ण जानकारी दिने उद्देश्यले आधुनिक सङ्ग्रालय बनाउने योजना बनाएको बताउँदै उनले भने, ‘बाहिरबाट आउने पर्यटकहरु त्यो सङ्ग्रालयमा गएपछि जनकपुरको सम्पूर्ण जानकारी पाउन भन्ने उद्देश्यले त्यो बनाउन   चाहेका हौं ।’

धर्मशाला पनि त्यस्तै बनाउन खोजेको बताउँदै बाहिरबाट जनकपुर घुम्न आउने पर्यटकका लागि सोही रकमबाट सुविधा सम्पन्न धर्मशाला बनाउने योजना बनाएको मन्त्री सोनलले जानकारी दिए ।  भारत सरकारले दिने रकमबाट के–के गर्ने र कहाँ कति खर्च गर्ने विषयमा संघीय सरकारलाई समेत जानकारी गराइसकेको तर अहिलेसम्म उताबाट कुनै प्रतिकृया नआएको उनले गुनासो गरे । 

नेपालस्थित भारतीय दूतावासमार्फत आउने सो रकमको बारेमा दूतावासले पनि संघीय सरकारलाई रकम खर्च गर्न पत्र पठाई सकेको तर त्यसप्रति पनि वास्ता नगरेको मन्त्री सोनलले बताए । प्रदेश २ का अर्थमन्त्री विजय यादवले पनि संघीय सरकारलाई पटक–पटक तागेता गर्दा कुनै सुनुवाई नभएको बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक मन्त्री सोनल संघीय सरकारको अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा गएर कुराकानी गरेका छन् तर हालसम्म कुनै प्रतिकृया नआएको बताए ।

तर, परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भारत सरकारले जनकपुरका लागि दिएको रकमको बारेमा आफूलाई केही जानकारी नरहेको प्रतिकृया दिए । उता भारतीय दूतावासले आफू काम गर्न तयार रहेको तर संघीय सरकारले कुनै मतलब नराखेको प्रतिकृया दिएको छ । 

हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१ ,प्रबन्धक निर्देशक/प्रकाशक/ नेत्र बहादुर कार्की 
२,प्रधान सम्पादक :- राज कुमार हुमागाइ।

३ ,सम्पादक :-कुमार अधिकारी 
४ ,सह-सम्पादक :- सबिन कार्की ।
५ ,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६ ,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७ ,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८ ,सम्बाददाता :- अर्जुन कार्की ।
९ ,सम्बाददाता :- गोबिन्द गौतम ।
१०,सम्बाददाता :- आशा लामा।

ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४